Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

श्रेष्ठमाथि भएको आक्रमणप्रति गोरखा कांग्रेसको भत्र्सना

बैशाख १५, गोरखा ।

Advertisement

गोरखा नगरपालिकाको मेयरका लागी आकांक्षी कांग्रेसका बिश्वदेव श्रेष्ठमाथि भएको सांघातिक हमला प्रति कांग्रेस गोरखाले घोर भत्सर्ना गरेको छ । वुधवार प्रेस बिज्ञप्ती जारी गर्दे उश्रृखंल व्यक्तिहरुबाट भएको हमला प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस जिल्ला सभापति नन्द प्रसाद न्यौपानेद्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत श्रेष्ठको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । कांग्रेसको गण्डकी प्रदेश समितिबाट मेयरको टिकट पक्का गरेर फर्कने क्रममा कांग्रेसकै केही युवाहरुले श्रेष्ठमाथि आक्रमण गरेका थिए । टिकट वितरणमा पक्षपात भएको भन्दै असन्तुष्ट पक्षले उनीमाथि कुटपिटसँगै पार्टी कार्यालयमा ताला समेत लगाएका थिए ।

साथै नगर समितिको कार्यालयमा धर्ना समेत दिएका थिए । केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे लगायत केही पक्षले राजनराज पन्तलाई टिकट दिलाउन केन्द्रसम्म सक्दो कसरत गरेका थिए । अन्ततः प्रदेशले गरेको निर्णयलाई उल्ट्याउदै केन्द्रिय समितिले श्रेष्ठले पाएको टिकट पन्तलाई उपलब्ध गराएको हो ।

शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.